ne_tn/gen/11/08.md

1.1 KiB

यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ ... खलबलाउनुभयो

"बाबेल" नाउँ "खलबली" अर्थ दिने शब्द जस्तै सुनिन्छ । अनुवादकहरूले यसको बारे पादटिप्पणी थप्‍न सक्छन् ।

सारा पृथ्वीको भाषा खलबलाउनुभयो

यसको अर्थ परमप्रभुले सारा पृथ्वीभरिका मानिसहरूलाई अब उप्रान्त एउटै भाषा नबोल्ने तुल्याउनुभयो । अर्को अनुवाद‍ः "सम्पूर्ण पृथ्वीका भाषालाई छासमिस गरिदिनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

translationWords