ne_tn/gen/09/14.md

2.6 KiB

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्नुहुन्छ ।

इन्द्रेणी देखा पर्छ

इन्द्रेणी कसले देख्‍नेछ भनेर स्पष्‍ट छैन, तर परमप्रभु र मानिसहरूको बीच करार भएको कारण यदि तपाईलाई त्यो को हो जसले इन्द्रेणी देख्‍नेछ भनेर बताउनु छ भने, परमप्रभु र मानिसहरू दुवैको नाउँ लिनु सबै भन्दा राम्रो हुनेछ । यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "इन्द्रेणी देखिनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

इन्द्रेणी

सूर्य दर्शकको पछाडीबाट चम्कँदा झरिमा देखापर्ने ज्योतिका रंगीन धर्काहरू

म मेरो करारलाई सम्झनेछु

यसको अर्थ परमप्रभुले पहिले बिर्सनुहुनेछ भन्‍ने होइन । अर्को अनुवाद‍ः "म मेरो करारको बारे सोच्‍नेछु ।"

मेरो र तिमीहरू

परमेश्‍वर नोआ र नोआका छोराहरूसँग बोल्दैहुनुहुन्थ्यो ।

हरेक जीवित प्राणी

"सबै प्रकारका जीवित प्राणी।"

सबै प्राणीलाई

सम्भावित अर्थहरू हुन्ः १) सबै मानव जाति वा २) मानव र जनावर लगायत, सबै शारीरिक प्राणीहरू । उत्पत्ति६‍ः१ १मा यो कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद