ne_tn/gen/09/11.md

2.0 KiB

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्‍नुहुन्छ ।

म मेरो करार तिमीहरूसित स्थापित गर्दछु

"यो भनेर, म मेरो करार तिमीहरूसित बाँदध्छु ।" उत्पत्ति ६‌‍ः१८मा त्यस्तै शब्दहरू कसरी अनुवाद गरिएका छन् हेर्नुहोस् ।

सबै प्राणी

"सबै प्राणी"ले जनाउने सम्भावित अर्थहरू हुन् १) सबै मानव जाति वा २) मानव र जनावर लगायत, सबै शारीरिक प्राणीहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन

"पृथ्वीलाई नाश गर्ने जलप्रलय फेरि कहिल्यै हुनेछैन ।" जलप्रलय हुनेछ तर त्यसले सम्पूर्ण पृथ्वीलाई नाश गर्नेछैन ।

चिन्ह

यसको अर्थ प्रतिज्ञा गरिएको केहि कुराको सम्झौटो हो ।

पुस्तौँको निम्ति ... करार

यो करार नोआ अनि तिनको परिवार र साथै पछि आउने सबै पुस्तालाई लागू हुन्छ ।

शब्द अनुवाद