ne_tn/gen/08/13.md

2.2 KiB

छ सय एक वर्षको

"जब मोशा ६०१ वर्षका थिए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-ordinal)

पहिलो महिनाको पहिलो दिनमा

मोशाले यस पुस्‍तक लेखेका कारण, उनले हिब्रु पात्रको पहिलोको महिना जनाएका हुन सक्‍छन्, तर यो अनिश्चित छ । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

जमिनबाट पानी सुक्यो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "पृथ्वीलाई ढाकिरहेको पानी सुक्यो ।" वा "पृथ्वीलाई ढाकिरहेको पानीलाई बतासले सुकाइदियो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive).

जहाजको छत

यसले झरीको पानीलाई जहाजभित्र पस्‍नबाट छेक्‍ने छतलाई जनाउँछ ।

दोस्रो महिनाको सत्ताईसौँ दिनमा

महिनाको सातौँ दिन** -"दोस्रो महिनाको सत्ताईसौँ दिनमा । " यसले हिब्रु पात्रको दोस्रो महिनालाई जनाएको हुन सक्‍छन्, तर यो अनिश्चित छ । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

जमिन सुख्‍खा भयो

"भूमि पूर्ण रूपमा सुख्‍खा भयो" (EN-UDB)

शब्द अनुवाद