ne_tn/gen/08/10.md

1.2 KiB

हेर

"ध्‍यान देऊ" वा "यो महत्वपूर्ण छ"

भर्खरै टिपिएको ताजा भद्राक्षको पात

"त्‍यसले भद्राक्षको रूखबाट भखर्रै टिपेको पात"

टिपिएको

"चुँडालिएको"

अरू सात दिन पर्खेर तिनले

"तिनले फेरि अरू सात दिन पर्खिए ।"

त्यो फेरि फर्केर तिनीकहाँ आएन

यदि मानिसहरूले बुझेनन् भने, तपाईंले स्‍पष्‍ट रूपमा त्‍यसको कारण बताइदिन सक्‍नुहुन्छ । "त्‍यो तिनीकहाँ फेरि फर्केनन् किनकि त्‍यसले टेक्‍नलाई ठाउँ भेटायो ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद