ne_tn/gen/08/08.md

1.3 KiB

आफ्‍नो खुट्टा राख्‍ने ठाउँ

"टेक्‍नु" वा "अडिनु" यसको अर्थ उडिरहनुबाट आराम लिन केही कुरामा टेक्‍नु हो ।

आफ्‍नो खुट्टा ... त्‍यो .... फर्क्यो ... त्‍यसलाई ... ल्‍याए

लेखकको भाषामा "ढुकुर" शब्‍द स्‍त्रीलिङ्‍ग हो । तपाईंको भाषाको चलन अनुसार यसलाई भाले वा पोथीको रूपमा अनुवाद गर्न सक्‍नुहुन्‍छ ।

तिनले ...तिनी

यदि तपाईंको भाषामा ढुकुरलाई भाले जनाउने सर्वनाम प्रयोग गर्नुभएको छ भने अनियोलता हटाउनको लागि नोआको नाम पनि राख्‍न सकिन्‍छ । नोआले ढुकुरलाई पठाए", नोआले आफ्‍नो हात पसारे", आदि ।

शब्द अनुवाद