ne_tn/gen/04/25.md

2.0 KiB

सहवास गरे

तपाईंको भाषामा यसलाई भन्‍ने भद्र तरिका हुन सक्छ । (हेर्नुहोसः rc://*/ta/man/translate/figs-euphemism)

सहवास गरे

तपाईंको भाषामा यसलाई भन्‍ने भद्र तरिका हुन सक्छ ।(हेर्नुहोसः rc://*/ta/man/translate/figs-explicit)

शेत

अनुवादकहरूले "यो नाउँ हिब्रू शब्दजस्तै सुनिन्छ, जसको अर्थ ''दिनुभएको छ" भन्‍ने हुन्छ" भन्‍ने पादटिप्पणी समावेश गर्न सक्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शेतको एउटा छोरा भयो

यसलाई स्पष्‍ट बनाउन सकिन्छ । अर्को अनुवादः "शेतकी पत्‍नीले उसको छोरा जन्माईन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको नाउँ पुकार्न

मानिसहरूले परमप्रभु नाउँ लिएर परमेश्‍वरलाई पुकारेका पहिलो पटक हो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभु नाउँ लिएर परमेश्‍वरको आराधना गर्नु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद