ne_tn/gen/04/20.md

1.8 KiB

आदा...सिल्ला

तपाईंले उत्पति ४:१९ मा स्‍त्रीहरूको नाउँलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

तिनी पालमा बस्‍नेहरूका पिता थिए

सम्भव अर्थहरू १) "ऊ पालमा बस्‍ने पहिलो व्यक्ति थिए" वा २) "ऊ र उसका सन्तानहरू पालहरूमा बसे" ।

पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरू

पालहरूमा बस्‍नेहरू र जनावरहरूको हेरचाह गर्ने दुवै मानिसहरू

तिनी वीणा र बाँसुरी बजाउनेहरूका पिता थिए

सम्भव अर्थहरू १) "ऊ वीणा र बाँसुरी बजाउने पहिलो व्यक्ति थिए" वा "ऊ र उसका सन्तानहरूले वीणा र बाँसुरी बजाए" ।

तुबल-कयिन

एउटा मानिसको नाउँ (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

काँसो र फलामका काम गर्नेहरू

"काँसो र फलामबाट सामानहरू बनाउनेहरू"

फलाम

सामानहरू र हतियारहरू बनाउन प्रयोग गरिने अत्यन्त बलियो धातु

शब्द अनुवाद