ne_tn/gen/04/18.md

889 B

हनोकबाट ईराद जन्मिए

यसले हनोक बढे र एउटी स्‍त्रीलाई विवाह गरे भन्‍ने बुझाउँदछ । अर्को अनुवादः "हनोक बढेर विवाह गरे र एक छोरोको बुबा बने जसको नाउँ उनले ईराद राखे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ईराद

एउटा मानिसको नाउँ (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आदा...सिल्ला

स्‍त्रीको नाउँहरू (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद