ne_tn/gen/04/13.md

1.5 KiB

म तपाईंको नजरबाट लुकेको हुनेछु

यो शब्द "तपाईंको नजर" ले परमेश्‍वरको उपस्थितिलाई प्रतिनिधित्व गर्दछ । अर्को अनुवादः "म तपाईंसँग बोल्न असक्षम हुनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

भगुवा र आवारा

तपाईंले उत्पति ४:१२ मा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

त्यसमाथि सात गुणा बदला लिइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म त्यसमाथि सातपटक बदला लिनेछु" वा "मैले तँलाई गम्भीर दण्ड दिएको जस्तै त्यस व्यक्तिलाई सातपटक दण्ड दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसलाई आक्रमण नगरोस्

"कयिनलाई नमारोस्"

शब्द अनुवाद