ne_tn/gen/03/20.md

1.3 KiB

मानिस

केही अनुवादहरूले "आदम" भन्छन् ।

आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो

"उनकी पत्‍नीलाई हव्वा नाम दियो" वा "आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो" (EN-UDB)

हव्वा

"हव्वा नाउँ हिब्रु शब्दजस्तै सुनिन्छ, जसको अर्थ 'जीवित' भन्‍ने हुन्छ।" भनेर अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्दछन् ।

सबै जीवित

"जीवित" शब्दले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "सबै मानिसहरू" वा "सबै जीवित मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

छालाका लुगा

"पशुहरूका छालाहरूबाट बनाइएका लुगाहरू"

शब्द अनुवाद