ne_tn/gen/02/01.md

2.5 KiB

आकाशमण्डल

"आकाश" वा "आकाशहरू"

तिनमा भएका सबै जीवित प्राणीहरू

"र तिनमा रहेका सबै धेरै जीवित प्राणीहरू" वा "तिनमा भएका जीवित प्राणीहरूको समूह"

पुरा भयो

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "पुरा गरियो ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो

सातौँ दिनमा परमेश्‍वरले पटक्‍कै काम गर्नुभएन ।

पुरा गर्नुभयो

यो वाक् पद्धति हो । अर्को अनुवाद: "सिध्‍याउनुभएको थियो" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो

"त्‍यस दिनमा उहाँले काम गर्नुभएन ।"

परमेश्‍वरले सातौँ दिनलाई आशिष‍् दिनुभयो

सम्‍भावित अर्थहरू १) परमेश्‍वरले सातौँ दिनलाई असल परिणाम दिने बनाउनुभयो । वा २) परमेश्‍वरले सातौँ दिन असल थियो भन्‍नुभयो ।

त्यसलाई पवित्र तुल्याउनुभयो

"त्‍यसलाई अलग पार्नुभयो " वा " त्‍यसलाई आफ्नै भन्‍नुभयो "

सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।

"यस दिनमा उहाँले काम गर्नुभएन ।"

शब्द अनुवाद