ne_tn/gal/06/11.md

1.4 KiB

जोड्ने कथनः

पावलले यो पत्रको समापन गरिरहँदा, व्‍यवस्‍थाले मानवजातिको उद्धार हुँदैन र तिनीहरूले क्रूसलाई स्मरण गर्नुपर्छ भनेर तिनले फेरि एकपल्ट याद गराएका छन् ।

ठूला-ठूला अक्षरहरूमा

यसको अर्थ यो हुन सक्छ कि पावलले १) यसपछि आउने वाक्यहरू २) यो पत्र उनीबाट आएको थियो भन्‍ने कुरालाई जोड दिन चाहन्छन् ।

मेरो आफ्नै हातले

सम्भावित अर्थहरू हुन् १) सम्भवतः पावलका एक जना सहयोगी थिए जसले यो पत्रको धेरैजसो भाग पावलले उनलाई जे लेख्‍न भने ती कुराहरू लेखे, तर यो पत्रको यस खण्ड भने पावल आफैँले नै लेखे वा २) पूरै पत्र पावल आफैँले लेखे ।