ne_tn/gal/06/07.md

1.5 KiB

मानिसले जे रोप्‍दछ, त्‍यसले त्‍यही नै कटनी गर्ने छ

बिउ छर्ने कुराले कुनै किसिमको परिणाममा अन्‍त्‍य हुने कुराहरू गर्नुलाई जनाउँछ । अनि कटनी गर्ने कुराले कसैले गरेका कार्यका परिणामको अनुभव गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनभने किसानले जुन किसिमको बिउ छर्दछ, त्‍यही किसिमको फल उसले कटनी गर्दछ, र यसरी हरेक व्‍यक्तिले आफूले गरेका कामका परिणामहरूको अनुभव गर्दछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानिसले जे रोप्दछ

पावलले यहाँ यो शब्‍दले पुरुषलाई जनाउने गरी प्रयोग गरेका छैनन् । वैकल्‍पिक अनुवादः “व्‍यक्तिले जे रोप्दछ” वा “कसैले जे रोप्दछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)