ne_tn/gal/05/19.md

1.2 KiB

पापपूर्ण स्वभावका कामहरू

यहाँ भएको भाववाचक नाउँ “कामहरू” लाई क्रियापद “काम गर्दछ” लेखेर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जे पापपूर्ण स्वभावले गर्छ”

पापपूर्ण स्वभावका कामहरू

पापमय स्‍वभावका बारेमा यो एक जना व्‍यक्ति हो जसले कुराहरू गर्दछ भने जस्‍तो गरी भनिएको छ । वैकल्‍पिक अनुवादः “मानिसहरूका पापमय स्‍वभावका कारणले तिनीहरूले जे गर्दछन्” वा “मानिसहरू पापमय स्‍वभावका भएका कारणले तिनीहरूले गर्ने थोकहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)