ne_tn/gal/04/28.md

1.2 KiB

भाइहरू

तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

प्रतिज्ञाका छोराछोरीहरू

सम्‍भाव्‍य अर्थ हो, गलातीहरू परमेश्‍वरका छोराछोरी भएका छन् । १) परमेश्‍वरका प्रतिज्ञाकामा विश्‍वास गरेर अथवा २) परमेश्‍वरले अब्राहामसँग गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नका लागि उहाँले आश्‍चर्यकर्म गर्नुभयो, र यसरी पहिले उहाँले अब्राहामलाई छोरो दिनुभयो, र त्‍यसपछि गलातीहरूलाई परमेश्‍वरका छोराछोरी बनाउनुभयो । यसरी तिनीहरू परमेश्‍वरका पुत्रहरू भएका छन् ।