ne_tn/gal/04/21.md

996 B

मलाई यो बताओ

“म एउटा प्रश्‍न सोध्‍न चाहन्छु” वा “म तिमीहरूलाई केही भन्‍न चाहन्छु”

व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ ?

पावलले अब के भन्‍नेछन् भन्‍ने कुरालाई परिचय गराइरहेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले व्यवस्थाले वास्तवमा भन्‍न खोजेको कुरा सिक्‍नुपर्छ ।” वा “व्यवस्थाले के भन्छ सो कुरा मलाई तिमीहरूलाई भन्‍न देओ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)