ne_tn/gal/04/19.md

1.7 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई भन्‍दछन्, अनुग्रह र व्‍यवस्‍थाले सँगसँगै काम गर्न सक्दैन ।

मेरा साना बालकहरू

यो चेलाहरू वा अनुयायीहरूलाई जनाउने अलङ्कारको शब्‍द हो । वैकल्‍पिक अनुवादः “तिमीहरू मेरो कारणले चेलाहरू भएका हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु

पावले गलातीहरूप्रतिको उनको चिन्तनलाई जनाउनका लागि बालकको जन्मलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई जन्म दिने स्‍त्रीलाई झैँ मलाई पीडा भएको छ, र ख्रीष्‍टले तिमीहरूलाई पूर्ण रूपले अधीन नगरुन्‍जेल म निरन्‍तर यो पीडामा रहनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)