ne_tn/gal/04/10.md

858 B

तिमीहरू विशेष दिनहरू, औंसीहरू, ऋतुहरू र वर्षहरूलाई मान्‍दछौ

गलातीहरूले कुनै विशेष समयहरूका उत्सव मनाउन सचेत भएका कुराले तिनीहरूलाई परमेश्‍वरको सामु धर्मी तुल्‍याउँछ भनी तिनीहरूले सोचेका कुरालाई पावलले यहाँ उल्‍लेख गरेका हुन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले सचेत भएर दिनहरू र औंसीहरू र ऋतुहरू र वर्षहरूको पालना गर्दछौ”