ne_tn/gal/02/12.md

1.6 KiB

अगि

समयसँग सम्बन्धित

उनले ... रोके

“उनले तिनीहरूसँग खान छोडे”

खतनाको माग राख्‍ने मानिसहरूसँग उनी डराए

केफास डराउनुको कारणलाई स्‍पष्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने उनलाई डर थियो, कि खतनाको खोजी गर्नेहरूले उनले केही गल्ती गरेका छन् भनेर न्याय गर्नेछन्” वा “किनभने उनलाई डर थियो, कि खतना खोज्‍ने मानिसहरूले उनले केही गल्ती गरेका छन् भनेर उनलाई दोष लगाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू जसले खतनाको माग गरिरहेका थिए

ती यहूदीहरू जो ख्रीष्‍टिएनहरू भएका थिए, तर जसले माग गरे कि ख्रीष्‍टमा विश्‍वास गर्नेहरूले यहूदी चलनहरूअनुसार जिउनुपर्छ ।

... बाट टाढा राखे

“ ... बाट अलग रहे” वा “पन्साए”