ne_tn/gal/01/19.md

689 B

मैले याकूबलाई बाहेक अरू कुनै प्रेरितहरूलाई भेटिन

यो दोहोरो नकारात्‍मक वाक्‍यले पावलले भेटेको व्‍यक्ति चाहिँ याकूब मात्रै थिए भन्‍ने कुरामा जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “मैले देखेको एक मात्र अर्को प्रेरित भनेको याकूब थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)