ne_tn/gal/01/16.md

1.6 KiB

उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति

सम्भावित अर्थहरू हुन् १) “मलाई उहाँको पुत्रलाई चिन्‍ने अनुमति दिनको निम्ति” वा २) “येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरा मद्वारा संसारलाई देखाउनको निम्ति ।”

पुत्र

यो येशू, परमेश्‍वरका पुत्रको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

उहाँलाई प्रचार गर्न

“उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी घोषणा गर्न” वा “परमेश्‍वरको पुत्रको बारेमा सुसन्देश प्रचार गर्न”

शरीर र रगतको सल्लाह लिन

अरू मानिसहरूसँग बातचित गर्ने कुरालाई यस भनाइले जनाउँछ । वैकल्‍पिक अनुवादः “यो सन्‍देश बुझ्‍न मलाई सहायता पुर्‍याउन मानिसहरूलाई अनुरोध गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)