ne_tn/gal/01/14.md

635 B

म अगि बढेँ

यस अलङ्कारले पावललाई उनका सहकर्मी यहूदीहरूभन्दा तिनीहरूको सिद्ध यहूदीहरू हुने लक्ष्यमा पावल धेरै अगाडि भएको देखाउँछ ।

तिनीहरू जो मेरो उमेरका थिए

“यहूदी मानिसहरू जो मेरो जत्तिकै उमेरका थिए”

मेरा पूर्वजहरू

“मेरा पूर्खाहरू”