ne_tn/gal/01/12.md

608 B

मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो

सम्भावित अर्थहरू हुन् १) “येशू ख्रीष्‍ट आफैँले मलाई सुसमाचार प्रकट गर्नुभयो” वा २) “परमेश्‍वरले मलाई येशू ख्रीष्‍ट को हुनुहुन्छ भनेर देखाउनुहुँदा यो सुसमाचार जान्‍न दिनुभयो ।”