ne_tn/ezr/10/16.md

1.2 KiB

गरे

गयर यहूदि पत्‍नीहरू विवाह गर्नेहरूको ती मानिसहरूले खोजतलास गरे ।

दसौं महिनाको पहिलो दिन

यो हिब्रू पत्रको दसौं महिना हो । पहिलो दिन पश्‍चिमी पात्रहरूमा डिसेम्बरको बिचतिर पर्छ । (हेर्नुहुोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] and [[rc:///ta/man/translate/translate-ordinal]])

पहिलो महिनाको पहिलो दिन

यो पश्‍चिमी पात्रहरूमा मार्चको बिचतिर पर्छ । (हेर्नुहुोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] and [[rc:///ta/man/translate/translate-ordinal]])

शब्द अनुवाद