ne_tn/ezr/09/13.md

2.2 KiB

हाम्रो दुष्ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले

अर्को अनुवादः "किनभने हामीले खराब कुराहरू गर्‍यौँ र हामी धेरै दोषी थियौँ"

हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ

"यदि तपाईंले हामी सबैलाई मार्नुभयो भने तपाईं न्यायी हुनुहुने थियो, तर तपाईंले हामीलाई दण्ड दिनुभएन त्यसको सट्टा हामी केहीलाई जीवितै छाड्नुभयो"

के हामीले फेरि तपाईंका आज्ञाहरू तोडी ... विवाह गर्ने हो ?

यसलाई वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "यो एकदमै गलत हो कि हामी मध्ये केहीले तपाईंका आज्ञाहरू तोडेका छौँ ... विवाह गरेका छौँ ।" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-rquestion)

के तपाईं क्रोधित भएर ... निमिट्‍यान्‍न पार्नुहुन्‍न र ?

यसलाई वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "मलाई डर लाग्छ कि तपाईं रिसाउनुहुनेछ ... निमिट्‍यान्‍न पार्नुहुन्छ ।" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद