ne_tn/ezr/09/08.md

3.2 KiB

परमप्रभु हाम्रा परमेश्‍वरले ... कृपा देखाउनुभएको छ

परमेश्‍वर कृपालु हुनुहुने बारे यसरी बताइएको छ कि मानौँ कृपा एउटा व्‍यक्‍ति थियो जो यताउति गर्न सक्‍थ्‍यो । अर्को अनुवाद: "परमप्रभु हाम्रा परमेश्‍वरले ... हामीसँग कृपालु हुनुहुने भनी निधो गर्नुभएको छ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

करारको विश्‍वासनीयता फैलाउनुभएको छ

करारको विश्‍वासनीयताको बारे यसरी बताइएको छ कि मानौँ त्यो एउटा वस्तु हो जसलाई कसैले आफ्नो हातमा समातेको छ र अर्को मानिसले लिनको लागि समातेको छ । अर्को अनुवाद: "हामीसँग विश्‍वासयोग्य हुनलाई र आफ्ना करार कायम गर्नलाई प्रस्ताव राख्‍नु भएको छ" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-metaphor)

फारसका राजाको दृष्टिमा

राजाले वास्तवमै मन्दिर देख्‍न सकेका थिएनन्, तर तिनलाई यरूशलेममा के भइरहेको थियो भनी थाहा थियो । यहाँ "दृष्टि" मानिसलाई के थाहा छ भन्‍नको लागि लक्षणा हो । अर्को अनुवादः ताकि फारसका राजालाई यस बारे थाहा छ ।"(हेर्नुहुोस्: fig_metonymy)

परमेश्‍वरको मन्दिर

घर

हामीलाई ... सुरक्षाको पर्खाल दिनलाई

परमेश्‍वरले आफ्ना मानिसहरूलाई रक्षा गर्दै हुनुहुन्छको लागि मानिसहरूलाई सुरक्षित राख्‍ने पर्खाल एक रूपक हो । अर्को अनुवादः हामीलाई ... सुरक्षित राख्‍नको लागि" (हेर्नुहोस्ः: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद