ne_tn/ezr/09/07.md

1.9 KiB

हाम्रा पुर्खाहरूको समयदेखि

"हाम्रा पुर्खाहरू जीवित हुँदाको समय"

ठुलो दोषमा छौं ... हाम्रा अपराधहरू

अर्को अनुवादः "धेरै दोषी ... हामीले गरेको दुष्‍ट कार्यहरूको कारण"

हामी ... राजाहरूका हातमा ... सुम्पिदियो

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः "हामी ... राजाहरूका हातमा ... सुम्पिइयौँ" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-activepassive)

तरवारको धारमा

"तरवार" मानिसहरूले अर्को मानिसहरूलाई मारेको भन्‍नलाई लक्षणा हो । परमेश्‍वरले मानिसहरूलाई यहूदीहरू मार्न दिनुभयो । (हेर्नुहुोस्: fig_metonymy)

निर्वासनमा

परमेश्‍वरले मानिसहरूलाई यहूदीहरू पक्रन र तिनीहरूलाई लग्‍न दिनुभयो । (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

लुट ... लागि

परमेश्‍वरले मानिसहरूलाई यहूदीहरूको सम्पत्ति लान दिनुभयो ।

शब्द अनुवाद