ne_tn/ezr/09/03.md

1.2 KiB

जब मैले यो सुनेँ

जब एज्राले सुने कि धेरै इस्राएलीहरूले विदेशी स्‍त्रीहरूसँग विवाह गरेका थिए र उनीहरूका देवताहरू पुजिरहेका थिए ।

मैले मेरो लुगा र खास्टो च्यातेँ अनि मेरो शिरको कपाल र दाह्री उखेलें

मानिहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुराहरू बारे एज्रा कति दु:खी थिए भनी तिनले सबैजनालाई देखाउदै थिए । (हेर्नुहुोस्: fig_explicit)

साँझको बलिदान

सूर्य अस्ताउदै गर्दाको समयमा पुजारीहरूले चढाउने बलिदान ।

शब्द अनुवाद