ne_tn/ezr/05/17.md

1.4 KiB

सामान्य जानकारी:

५:७ मा सुरु भएको राजाको निम्ति तत्तन्नैबाटको पत्र जारी हुन्छ । तत्तन्नैले आफूलाई सुरुमा यहूदीहरूले ५:११ मा के भनेका थिए भनी राजालाई बताउन सिध्याउछ र यहूदीहरूले तिनलाई भनेका कुरा सत्य थियो कि भनी अब राजालाई हेर्न आग्रह गर्छन् ।

अनुसन्‍धान होस्

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "कसैद्वारा यस बारे अनुसन्‍धान गरिने कोही व्यक्ति तिमीसँग भएको म चाहन्छु" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-activepassive)

राजा कोरेसले ... आज्ञा दिनुभएको थियो कि

"राजा कोरेसले ... नियम लागू गर्नुभएको लिपी छ कि"

शब्द अनुवाद