ne_tn/ezr/05/16.md

1.1 KiB

सामान्य जानकारी:

५:७ मा सुरु भएको राजाको निम्ति तत्तन्नैबाटको पत्र जारी हुन्छ । तत्तन्नैले आफूलाई सुरुमा यहूदीहरूले ५:११ मा के भनेका थिए भनी राजालाई निरन्तर बताउँछ ।

यो निर्माण हुँदै छ, तर सम्पन्न भइसकेको छैन

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "मानिसहरूद्वारा निर्माण गरिदैछ, तर तिनीहरूद्वारा सबै काम गरिएको छैन" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-activepassive)

निर्माण हुँदैछ

बनाउँदैछ

शब्द अनुवाद