ne_tn/ezr/05/12.md

2.3 KiB

सामान्य जानकारी:

राजाको निम्ति तत्तन्नैबाटको पत्र जारी हुन्छ । तत्तन्नैले आफूलाई सुरुमा यहूदीहरूले ५:११ मा के भनेका थिए भनी राजालाई निरन्तर बताउँछ ।

स्वर्गका परमेश्‍वरलाई रिस उठाए

"हामीसँग स्वर्गका परमेश्‍वरलाई धेरै रिसाउने बनाए"

तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्ट पारे र मानिसहरूलाई ... लगे

हात शक्ति र नियन्त्रणको लागि लक्षणा हो । "नबूकदनेसर"ले तिनका सेनाहरूलाई पनि प्रतिनिधत्व गर्छ । अर्को अनुवादः "बेबिलोनका कल्दी राजा नबूकदनेसर र तिनका सेनाहरूलाई यस मन्दिर नष्‍ट पार्न र मानिसहरूलाई ... लग्‍न दिइयो" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-metonymy)

यस मन्दिरलाई नष्ट पारे

"यस मन्दिरलाई भत्काए"

कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गरे

मानिसहरूले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गरून् भनेर कोरेसले आदेश दिए ।

शब्द अनुवाद