ne_tn/ezr/05/11.md

1.8 KiB

सामान्य जानकारीः

राजालाई तत्तन्नैबाटको सुरु गरिएको चिट्ठी ५:७ मा जारी हुन्छ ।

'हामी ... परमेश्‍वरका सेवकहरू हौं

सम्भावित अर्थहरू हुन् १) तिनीहरूले यहूदी मानिसहरूलाई परमेश्‍वरका दासहरू भनिरहेका हुन् अथवा २) जवाफ दिनेहरू लेवी र हारूनका कुलबाट थिए, जो चाँहि मन्दिरको पुजा र बलिदानहरूको लागि जिम्मेवार थिए ।

जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः "जसलाई इस्राएलका महान् राजाद्वारा निर्माण गरिएको थियो र जसको निम्ति सबै उपकरणहरू उपलब्ध गराइयो" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुरा गरेका थिए

"त्यसको निम्ति सबै उपकरणहरू उपलब्ध गराए"

शब्द अनुवाद