ne_tn/ezr/03/10.md

1.7 KiB

जग बसाले

यस अर्थमा "जग" मन्दिरको भित्ताहरूलाई टेवा दिनु भन्दा नि बढ्‍ता थियो । ढुङ्‍गाले बिछाएको मन्दिरको सबै भुइंहरू यसमा समावेश थियो । यसले गर्दा मन्दिरका सबै पुजकहरूलाई तिनीहरूका विशेष पोशाकहरू लगाउनु पर्थ्यो र ती सफा राख्‍नु पर्थ्यो ।

आ-आफ्ना पोशाकहरू

"आ-आफ्ना विशेष लुगाहरू"

झ्यालीहरू

दुइटा पातलो, गोलो धातु प्लेटहरू जसलाई ठुलो आवाज निकाल्‍न एकसाथ ठोकाइन्छ (हेर्नुहुोस्: rc://*/ta/man/translate/translate-unknown)

धन्यवाद

प्रशंसाको भावना र अभिव्यक्ति र अरूको दयाप्रति कृतज्ञता ।

शब्द अनुवाद