ne_tn/ezr/03/08.md

2.4 KiB

दोस्रो महिना

यो हिब्रू पात्रको दोस्रो महिना हो । यो मानिसहरूले फसल काट्दै गर्दाको गर्मी मौसमको बेला हो । यो पश्‍चिमी पात्रहरूमा अप्रिलको अन्त र मेको सुरुवातमा पर्छ । (हेर्नुहुोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] and [[rc:///ta/man/translate/translate-ordinal]])

दोस्रो वर्ष

यो तिनीहरू फर्केर आएपछिको वर्षमा पर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

परमेश्‍वरको मन्दिरमा

तिनीहरू पुग्दा त्यहाँ परमेश्वरको मन्दिर खडा थिएन भनी तपाईंले स्पष्‍ट पार्न आवश्‍यक पर्न सक्छ । अर्को अनुवादः "जहाँ परमेश्वरको मन्दिर खडा थियो" अथवा "जहाँ तिनीहरूले परमेश्‍वरको मन्दिर खडा गर्न लागेका थिए" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-explicit)

योसादाक ... येशूअ ... हेनादाद

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहुोस्: rc://*/ta/man/translate/translate-names)

बिस वर्ष

"२० वर्ष" (हेर्नुहुोस्: rc://*/ta/man/translate/translate-numbers)

कादमीएल

यो मानिसको नाम हो । २:४० मा जस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद