ne_tn/ezr/03/03.md

2.6 KiB

देशका मानिसहरू

यहोदीहरूलाई डराउने तुल्याउने देशका मानिसहरू कस्ता थिए भन्‍ने बारेमा तपाईंले स्पष्‍ट पार्न आवश्‍यक पर्न सक्छ । अर्को अनुवादः "त्यसपछि देशका मानिसहरूले तिनीहरूलाई आक्रमण गर्न चाहन्छन् भनी तिनीहरूले सोचे" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि

यो वाक्पद्धति हो । अर्को अनुवादः "तिनीहरूदेशका मानिसहरूको कारण धेरै डराए तापनि" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसको आधारमा वेदी स्थापित गरे

"त्यसको आधारमा वेदी खडा गरे" अथवा "त्यसको आधारमा वेदी खडा गरे ताकि त्यो त्यहाँ रहनेछ"

तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए

मानिसहरूले गर्ने पहिलो कुराहरूमध्ये बलिदानहरू चढाउन सुरु गर्नु एक थियो । यो मन्दिर पुनः निर्माण गर्न अगिको कुरा थियो ।

छाप्रोवासको चाड

यो चाड हिब्रू पात्रको सातौँ माहिनाको बेला आठ दिनसम्म मनाइन्थ्यो । यो इस्राएलीहरू पालहरूमा बस्दा प्रस्थानको समयसित सम्बद्ध थियो। (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद