ne_tn/ezr/02/61.md

2.0 KiB

होबायाह ... हक्‍कोस ... बर्जिल्‍लै

मानिसहरूका नामहरू (हेर्नुहुोस्: rc://*/ta/man/translate/translate-names)

आफ्नो वंशावलीका विवरणहरू

विवरणहरू जसले तिनीहरूका पूर्खाहरू को थिए भनी बताउँछ ।

ति फेला पार्न सकेनन्

"पुजारीको अभिलेखहरूमा आफ्ना नामहरू फेला पार्न सकेनन्"

तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "अरू पुजारीहरूले तिनीहरूलाई यसरी व्यवहार गर्दथे कि मानौँ तिनीहरू अशुद्ध थिए र पुजारी भएर काम गर्न पाउदैनथेँ" (हेर्नुहुोस्: rc://*/ta/man/translate/figs-activepassive)

अशुद्ध

पुजारी हुनलाई अयोग्य

ऊरीम र तुम्मीम

चिट्ठा जस्तै दुइ वटा वस्तु जुन परमेश्वरले आफूहरूले के गरेको चाहनुभयो भनी निर्णय गर्न पुजारीहरूले प्रयोग गर्दथे ।

शब्द अनुवाद