ne_tn/ezr/02/55.md

1005 B

सामान्य जानकारीः

यस भागले निर्वासबाट फर्केका सन्तानहरू भएका लेवीहरूका नामहरूको सूची जारीलाई निरन्तरता दिन्छ । यी सबै मानिसहरूका नामहरू हुन् । (हेर्नुहुोस्: rc://*/ta/man/translate/translate-names)

सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो

यो सबै यस समूहमा भएका मानिसहरूको सङ्ख्‍या हो जो निर्वासबाट फिर्ता आए । (हेर्नुहुोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद