ne_tn/ezr/02/40.md

1.3 KiB

सामान्य जानकारीः

यस भागले प्रत्येक समूहमा भएको सङ्ख्या सहित निर्वासबाट फर्केका सन्तानहरू भएका लेवीहरूका नामहरूको सूची तयार गर्छ । (हेर्नुहुोस्: [[rc:///ta/man/translate/translate-names]] and See: [[rc:///ta/man/translate/translate-numbers]])

होदबिया ... कादमीएल ... शल्‍लूम ... तल्‍मोन, अक्‍कूब, हतीता, शोबै

मानिसहरूका नामहरू (See: rc://*/ta/man/translate/translate-names)

द्वारपालहरू

को मन्दिरको ढोकाहरू भएर जान्छ भन्‍ने कुराको जिम्मावाल भएकाहरू।

आतेर

मानिसको नाम । २:१६ मा जस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद