ne_tn/ezk/48/13.md

831 B

यी पहिलो फलहरू

"यो जमिन जुन पहिलो फलहरू हुन् ।" सम्‍भवत: यहाँ "पहिलो फलहरू"को अर्थ परमेश्‍वरलाई दिनको निम्ति छुटयाइएको सबै बलिदानहरूको सबैभन्‍दा असल थोक हो । यो जमिनको बारे यसरी बताइएको छ, कि मानौँ परमप्रभुको कामको निम्ति जमिन छुटयाइएको थियो ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद