ne_tn/ezk/48/10.md

870 B

तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग ... हुनेछ

"जमिनको पवित्र भागमा भएको यो सानो भाग यी पुजारीहरूको हुनेछ, यो भाग जमिनको बाँकी पवित्र भागभन्‍दा अति पवित्र छ"

शब्द अनुवाद