ne_tn/ezk/45/25.md

949 B

सामान्य जानकारीः

इस्राएलको शासकको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

सातौं महिनाको पन्ध्रौं दिनमा

यो हिब्रु पात्रको सातौं महिना हो । पन्ध्रौं दिन अक्टोबरको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

चाडमा

इजकिएलले अगि वर्णन गरेको चाडभन्‍दा यो फरक चाड हो ।

शब्द अनुवाद