ne_tn/ezk/45/23.md

1.3 KiB

सामान्य जानकारीः

इस्राएलको शासकको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

सातवटा साँढे र सात वटा निष्खोट भेडा

"पूर्णरूपमा तन्दुरुस्त सातवटा साँढे र सात वटा भेडा"

एपा

तपाईंले यसलाई आधुनिक मापनमा बदल्न सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "बाइस लिटर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bvolume)

हीन

तपाईंले यसलाई आधुनिक मापनमा बदल्न सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "चार लिटर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bvolume)

शब्द अनुवाद