ne_tn/ezk/45/13.md

1.6 KiB

सामान्य जानकारीः

इस्राएलको शासकको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

गहुँको एक होमेरसँग

यो मानिसहरूले कटनी गर्ने गहुँको मात्रा हो भन्‍ने यसले अर्थ दिन्‍छ । अर्को अनुवाद: "कटनीको गहुँको एक होमेरसँग" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तेलको तोकिएको भेटीचाहिं

यो तेलको बारे, तेलको बाथ बारे नियम हो"

इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरू

"इस्राएलका पानी पाएका भागहरू"

निम्ति प्रयोग हुनेछ

उदाहरणको लागि : "निम्ति प्रयोग गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद