ne_tn/ezk/45/09.md

1.4 KiB
Raw Permalink Blame History

अब अति भयो

"यसको निम्ति तिमीहरूले अति धेरै गरेका छौ" वा "तिमीहरूले धेरै समयदेखि यस्‍तो गरिरहेका छौ"

नाप

मानिसहरूले सरसामानहरू किन्‍न वा बेच्‍न जोख्‍न प्रयोग गर्ने एउटा यन्‍त्र

यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ

"यसैले दश बाथ बराबर होमेरको एक भाग हुनेछ"

होमेर

लगभग २२० लिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bvolume)

शेकेल

लगभग ११ ग्राम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

गेरा

लगभग .५५ ग्राम (हेर्नुहोस्:: rc://*/ta/man/translate/translate-bweight)

मीना

लगभग ६६० ग्राम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

शब्द अनुवाद