ne_tn/ezk/45/08.md

712 B

सामान्य जानकारीः

इस्राएलको घरा‍नाको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ

"यो जमिनमा इस्राएलका मानिसहरूमाझ त्‍यस शासकको सम्पत्ति हुनेछ"

शब्द अनुवाद