ne_tn/ezk/45/06.md

1.8 KiB

सामान्य जानकारीः

इस्राएलको घरा‍नाको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

पवित्र ठाउँको निम्ति अलग गरिएको

अर्को अनुवाद: "तिमीहरूले पवित्र ठाउँको निम्ति दिएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ

यसले शासकको जमिनलाई प्रत्‍येक कुललाई दिइने जमिनको भागसँग इजकिएल तुलना गर्छन् भन्‍ने संकेत गर्छ । अर्को अनुवाद: "कुलहरूलाई दिइएको भागहरूमध्येको एउटाको लमाइझैँ त्‍यो लमाइ हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पूर्वदेखि पश्‍चिमसम्म

यसले यी इस्राएल देशको पश्‍चिमी र पूर्वी सिमाना हुन् भन्‍ने संकेत गर्छ । अर्को अनुवाद: "समुद्रमा इस्राएलको सिमानाबाट" वा "पश्‍चिममा इस्राएलको सिमानाबाट"

शब्द अनुवाद