ne_tn/ezk/44/30.md

1.6 KiB

सामान्य जानकारीः

पुजारीहरूको रूपमा सेवा गर्ने सादोकका सन्‍तानहरूको बारे इस्राएलको घरा‍नाको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तिमीहरूका सबै उपहारहरू

"र तपाइँको सबै उपहारहरुबाट जुनसुकै प्रकारको हरेक उपहार" वा "र तपाइँको सबै उपहारहरूको सबै प्रकारका उपहारहरू"

ताकि तिमीहरूको घरमा आशिष् आओस्

यस वाक्‍यांशको अर्थ "ताकि मैले तिमीहरूको परिवार र तिमीहरूको सबै कुरामा आशिष् दिन् सकू ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जङ्गली पशुले मारेको चरा वा पशु

अर्को अनुवाद: "जङ्गली पशुद्वारा चरा वा पशु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद