ne_tn/ezk/44/25.md

891 B

सामान्य जानकारीः

पुजारीहरूको रूपमा सेवा गर्ने सादोकका सन्‍तानहरूको बारे इस्राएलको घरा‍नाको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

तपाईंले ५:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद