ne_tn/ezk/44/20.md

1.3 KiB

सामान्य जानकारीः

पुजारीहरूको रूपमा सेवा गर्ने सादोकका सन्‍तानहरूको बारे इस्राएलको घरा‍नाको निम्ति परमप्रभुले आफ्नो वचन इजकिएललाई निरन्तर दिनुहुन्छ ।

आफ्ना शिरका कपाललाई छोटो गरी काटून्

"आफ्ना शिरमा कपाल यसरी काट्नु कि त्‍यो न निकै लामो होस् नता निकै छोटो होस्"

विधवा

एउटी स्‍त्री जसको पति मरेको छ

इस्राएलको घरानाको

"इस्राएलको मानिसहरूका सन्‍तान"

इस्राएलको घराना

तपाईंले ३:१ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद